
देश सञ्चार
मंसिर २९, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलमा काठमान्डु गुर्खाजविरुद्ध पोखरा एभेन्जर्सले गतिलो सुरुवात गरेको छ ।
पोखराले १३ ओभरमा ४ विकेटको क्षतिमा ८५ रन बनाएको हो ।
१.४ ओभरमा एन्ड्रिज गौस शून्यमा आउट भएका थिए । उनलाई काठमान्डुका गेर्हार्ड इरास्मसले आउट गरे ।
त्यसपछि पोखराले कुशल भुर्तेलसहित ३ विकेट गुमायो।

