जनकपुरले १२ रन जोड्दा गुमायो दुई विकेट

जनकपुरले १२ रन जोड्दा गुमायो दुई विकेट
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध ब्याटिङ गरिरहेको जनकपुर बोल्ट्सले दोस्रो विकेट गुमाएको छ।

जनकपुरले १२ रन जोड्दा दुई विकेट गुमाएको हो। जनकपुरका लाहिरु मिलान्थालाई चितवनका सोहेल तनवीरले १ रनमा आउट गरेका हुन्।

यसअघि जनकपुरका कप्तान अनिल साह ८ रन बनाएर आउट भएका थिए। उनलाई चितवनका रिजन ढकालले पहिलो ओभरको छैटौं बलमा आउट गरेका हुन्।

पहिले ब्याटिङ गरेको चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?