
देश सञ्चार
मंसिर २९, २०८१

अ
+
अ
अ
-
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा चितवन राइनोजविरुद्ध आक्रामक ब्याटिङ गरेका जनकपुर बोल्ट्सका जिमी निसम ६५ रन बनाएर आउट भएका छन्।
२४ बल खेलेका उनले ५ चौका र ६ छक्काको मद्दतमा ६५ रन बनाएर आउट भएका हुन्।
पहिले ब्याटिङ गरेको चितवनले जनकपुरलाई १८१ रनको लक्ष्य दिएको छ। जवाफी ब्याटिङ गरिरहेको जनकपुरले १६ ओभर ९ विकेट गुमाएर १४१ रन बनाएको छ।

