बिराटनगरले ६८ रन जोड्दा गुमायो आफ्नो आधा टोली

बिराटनगरले ६८ रन जोड्दा गुमायो आफ्नो आधा टोली
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा पनि बिराटनगरले काठमान्डु विरुद्ध संघर्षमा देखिएको छ।

बिराटनगरले ६८ रन जोड्दा उसको आधा टोली पेभिलियन फर्किएका छन्। बिराटनगरका लागि दिपक बोहराले २० रन बनाउँदा निकोलस कीर्टन १२ रनमै आउट भए।

त्यस्तै स्कट एडवार्ड १५ रनमा आउट हुँदा ओपनर लोकेश बम ८ रनमै आउट भएका थिए। त्यस्तै पाँचौ विकेटका रुपमा टिमको स्कोर ६८ रन हुँदा इस्मात अलाम ५ रनमा आउट भए।

काठमान्डौंका लागि दिपेष कँडेलले २ विकेट लिँदा डन दौथवाइट, र गेर्हार्ड एरासमसले समान १-१ विकेट लिए। अहिले बिराटनगर १२ ओभरको समाप्तीमा ५ विकेटको क्षतिमा ७० रन बनाएर खेलिरहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?