बिराटनगरविरुद्ध काठमान्डौंको खराब प्रदर्शन, ३९ रन जोड्दा गुमायो ५ विकेट

बिराटनगरविरुद्ध काठमान्डौंको खराब प्रदर्शन, ३९ रन जोड्दा गुमायो ५ विकेट
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत जित्नै पर्ने खेलमा काठमान्डुले खराब प्रदर्शन गरेको छ।

फराकिलो जितको खोजिमा रहेको काठमान्डुले बिराटनगरले दिएको १ सय १८ रनको लक्ष्य पछ्याउँदा ३९ रन जोड्दा ५ विकेट गुमायो।

काठमान्डुले पावर प्लेको समाप्तीमा केवल ३९ रन मात्र बनायो। काठमान्डुका लागि माइकल लेभिटले १० रन बनाउँदा गेर्हार्ड एरासमसले १२ रन बनाए। त्यस्तै भिम सार्की १ रनमा आउट हुँदा स्टेनफन एस्कान्जी र पडन दौथवाइटले समान १-१ रन बनाएका थिए।

काठमान्डौलाई सुरुवाती संकटमा धकेल्ने क्रममा सन्दीप लामिछाने र बसिर अहमदले समान २-२ विकेट लिए। त्यस्तै बसिर अहमदले १ विकेट लिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?