पोखराले गुमायो पाँचौं विकेट

पोखराले गुमायो पाँचौं विकेट
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध ब्याटिङ गरिरहेको पोखरा एभेन्जर्सले पाँचौं विकेट गुमाएको छ। 

पोखराले ६९ रन जोड्दा पाँचो विकेट गुमाएको हो। पाँचौं विकेटका रुपमा पोखराका जेन मलिक १० रन बनाएर आउट भए।

यसअघि पोखराका दिनेश खरेल १५, आन्द्रिस गौस ३६, कुशल भुर्तेल शून्य र दिलिप नाथ १ रन बनाएर आउट भएका थिए।

सुदूरपश्चिमका स्कट कुग्लेइनले ३ तथा हर्मित सिंह र सैब जैबले एक–एक विकेट लिए।

यतिबेला पोखरा ११ ओभरको समाप्तिमा ७० रन बनाएर खेलिरहेको छ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पोखरालाई १५४ रनको लक्ष्य दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?