
देश सञ्चार
पुस १, २०८१

अ
+
अ
अ
-
काठमाडौँ- जारी एनपीएलको सोमबारको पहिलो खेलमा सुदूरपश्चिमका खेलाडी नरेन साउद घाइते भएका छन्।
कर्णाली याक्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको सुदूरपश्चिम रोयल्सका नरेन साउद घाइते भएका हुन्।
उनी बल लिन दौडिँदा बोर्डरलाइनमा राखिएको विज्ञापनको बोर्डमा ठोक्किएर लडेका थिए ।
उनको उपचार भइरहेको छ।

