जनकपुरविरुद्ध सुदूरपश्चिमको राम्रो सुरुवात, एक विकेट पतन

जनकपुरविरुद्ध सुदूरपश्चिमको राम्रो सुरुवात, एक विकेट पतन
+
-

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेश भिडन्तमा जनकपुरले दिएको १ सय ४० रनको लक्ष्य पछ्यएको सुदूरपश्चिमले राम्रो सुरुवात गरेको छ।

सुदूरपश्चिम ७ ओभरको समाप्तिमा विकेट नगुमाइ ५४ रन बनाएको सुदूरपश्चिमको एक विकेट पतन भएको छ।

ओपनरहरु साइफ जैब २० बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाएर खेलिरहँदा उनलाई बिनोद भण्डारीले २२ बलमा १७ रन बनाएर साथ दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?