एनपिएल फाइनल: सुदूरपश्चिमले टस जितेर जनकपुरविरुद्व पहिले ब्याटिङ गर्दै

एनपिएल फाइनल: सुदूरपश्चिमले टस जितेर जनकपुरविरुद्व पहिले ब्याटिङ गर्दै
+
-

काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका यी दुई टिमबीचको फाइनल हेर्ने दर्शक बिहानैबाट मैदान पुगिसकेका छन्। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी प्रतियोगितामा तेस्रो पटक हुन लागेको हो।

समूहचरण र पहिलो क्वालिफायरमा हारेको जनकपुर तेस्रो तथा निर्णायक खेलका रुपमा रहेको फाइनलमा उपाधि जित्ने लक्ष्यम रहँदा सुदूरपश्चिम तेस्रो पटक जनकपुरलाई हराउने लक्ष्यमा रहेको छ।

सुदूरपश्चिम रोयल्सको प्लेइङ ११:

विनोद भण्डारी, सैफ अली जैब, ब्राण्डन म्याकमुलेन, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, इशान पाण्डे, नरेश बुढाएर, हर्मित सिंह, स्कट कुगेलेइन, नरेन साउद, अविनाश बोहरा

जनकपुर बोल्ट्सको प्लेइङ ११:

आसिफ शेख, आकाश त्रिपाठी, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्ष थकर, जिमी नीशम, मोहम्मद मोहसिन, मयन यादव, शेर मल्ल, किशोर महतो, ललित राजवंशी

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?