एनपिएल फाइनल: १ सय १७ रनको साझेदारी गर्दै अर्धशतक प्रहार गरेर आउट भए जाइब

एनपिएल फाइनल: १ सय १७ रनको साझेदारी गर्दै अर्धशतक प्रहार गरेर आउट भए जाइब
+
-

काठमान्डौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले सानदार प्रदर्शन गरेको छ।

उसले पहिलो विकेटका लागि १ सय १७ रनको साझेदारी गरेको छ। ओपनर साइफ जाइब ४३ बलमा ६९ रन बनाएर आउट भएका छन्।

जाइबका साझेदार बिनोद भण्डारी पनि आउट भएका छन्। ब्रान्डन म्याकमुलन अहिले क्रिजमा आएका छन्।

जनकपुरलाई ‘ब्रेक थ्रु’ दिलाउन किशोर महतोले विकेट लिए। उनको बलमा साइफलाई ललित राजवंशीले क्याच गरेका थिए। 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?