देश सञ्चार
                                                                                                                        पुस ६, २०८१
                                                                            
                                
                            
                                        अ
                                        +
                                    
                                    
                                        अ
                                    
                                    
                                        अ
                                        -
                                    
                                काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सबाट खेलेका विपिन प्रसाद शर्मा प्रतियोगिताको उदीयमान खेलाडी बनेका छन्।
उनले ५० हजार रुपैयाँ पुरस्कार पाएका छन् भने १० लाख रुपैयाँ बराबरको छात्रवृत्ति पाएका छन्।

एनपिएलमा ८ खेलमा उनले १३ विकेट लिएका थिए। उनलाई कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट टोलीमा भित्र्याएको थियो।
भर्खरै
            
लोकप्रिय
        
                            
                            
                            
                            
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































