एनपिएलः ‘प्लेयर अफ द टुर्नामेन्ट’ सुदूरपश्चिमका सैब जैब, जनकपुरका निसम ‘इनर्जेटिक प्लेयर’

एनपिएलः ‘प्लेयर अफ द टुर्नामेन्ट’ सुदूरपश्चिमका सैब जैब, जनकपुरका निसम ‘इनर्जेटिक प्लेयर’
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)को उपविजेता बनेको सुदूरपश्चिम रोयल्सका खेलाडी सैब जैब ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भएका छन्।

‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका उनले पाँच लाख रुपैयाँ पुरस्कार पाए। ९ खेलमा २७५ रन बनाएका उनले १२ विकेट लिए।

यस्तै, एनपिएल विजेता जनकपुर बोल्ट्सका जिम्मी निसम ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट’ भए। उनले दुई लाख रुपैयाँ पाए।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’