एनपिएलः कसले के जिते?

एनपिएलः कसले के जिते?
+
-

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) को औपचारिक समापन भएको छ।

प्रतियोगितामा हाइस्कोरिङ फाइनलपछि प्रतियोगिताको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जित्न सफल भयो।

यो प्रतियोगितामा व्यक्तिगत र टिमतर्फ कसले के जिते?


– उपाधि विजेताः जनकपुर बोल्ट्स (१ करोड १० लाख रुपैयाँ)

– उपविजेताः सुदूरपश्चिम रोयल्स (५१ लाख रुपैयाँ)

– तेस्रो स्थानः कर्णाली याक्स (२५ लाख रुपैयाँ)

– चौंथो स्थानः चितवन राइनोज (१५ लाख)

– फेयर प्ले अवार्डः लुम्बिनी लायन्स

– प्रतियोगिताको सर्वाधिक चौका (३५): लाहिरु मिलन्था (२ लाख रुपैयाँ)

– इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टः जिमी निशम (२ लाख)

– उदयीमान खेलाडीः विपिन प्रसाद शर्मा (५० हजार नगद, १० लाख बराबरको छात्रवृत्ति)

– सर्वोत्कृष्ट बलरः ललित राजवंशी (अल्ट्राभायोलेट एफ ७७ मोटरसाइकल)

– सर्वोत्कृष्ट नेपाली खेलाडीः दिपेन्द्रसिंह ऐरी (अमोडा इ–५ डिएलएक्स इलेक्ट्रोनिक कार)

– सिद्दार्थ बैंक प्लेयर अफ द टुर्नामेन्टः सुदूरपश्चिमका सेइफ जेइब (५ लाख)

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’