बारामा कारभित्र मृत फेला परेका प्रहरीको टाउकोमा गोली लागेको पुष्टि

बारामा कारभित्र मृत फेला परेका प्रहरीको टाउकोमा गोली लागेको पुष्टि
+
-

वीरगञ्ज- गत शनिबार बारामा कारभित्र मृत अवस्थामा भेटिएका प्रहरी कर्मचारी राजकुमार रुम्बाको गोली हानी हत्या गरिएको खुलेको छ।

रुम्बाको टाउकोमा एक राउन्ड गोली हानिएको शवको पोष्टमार्टम रिर्पोटपछि पुष्टी भएको बाराका एसपी महेन्द्र खडकाले जानकारी दिए।

उनका अनुसार रुम्बाको कसैले गोली प्रहार गरी हत्या नै गरेको हो।हत्या भएको खुलेपछि हत्यारा पक्राउ गर्नको लागि व्यापक मात्रामा प्रहरी परिचालन गरी हत्याराको खोजी र घटनाको बारेमा अनुसन्धान भइरहेको खड्काले बताए।

गत शनिबार बिहान जितपुर सिमरा उप-महानगरपालिका- ११ स्थित सडक छेउमा रुम्बाको शब बागमती प्रदेश ०१-०२८-च ७६१६ नम्बरको कारभित्र भेटिएको थियो।

मृतक रुम्बा सिमरा एयरपोर्टमा नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा कार्यरत रहेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?