पचास किलो गाँजासहित पर्साबाट चार जना पक्राउ

पचास किलो गाँजासहित पर्साबाट चार जना पक्राउ
+
-

वीरगञ्ज- पचास किलो गाँजासहित पर्साबाट चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पर्सा बहुदरमाई नगरपालिका- १ बिश्रामपुरका पारस यादव, मैनादिन मियाँ,वडा नम्बर- ७ तिनटोलियाका अकवर मियाँ र सोही वडा छपकैया टोलका शिव महतो रहेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर-२० हरपतगञ्ज चोकस्थित कुलोको बाटो भएर चारैजनाले टाउकोमा बोकेर गाँजा लागिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए।

गाँजासहित पक्राउ परेका चारैजनालाइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको उनले बताए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’