पुगेन अझै मुगुका तीन पालिकामा राष्ट्रिय प्रसारण लाइन

पुगेन अझै मुगुका तीन पालिकामा राष्ट्रिय प्रसारण लाइन
+
-

मुगु – मुगु जिल्लाका छायाँनाथ रारा नगरपालिकाबाहेक अन्य तीन पालिकामा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा स्थानीय बासिन्दा अन्धकारमै बस्न बाध्य भएका छन्।

गाउँपालिकाहरू खत्याड, सोरु, र मुगुमकार्मारोङमा अझै पनि विद्युत् सेवा विस्तार गर्न नसकिएको हो। लामो समयदेखि विद्युत्को अभावले स्थानीय जनजीवन प्रभावित भइरहेको छ।

छायाँनाथ रारा नगरपालिकामा भने राष्ट्रिय प्रसारण लाइनले सेवा पुर्‍याएपछि नगरवासीले लाभ उठाउँदै आएका छन्। अन्य पालिकामा पनि राष्ट्रिय प्रसारण लाइन छिटो विस्तार गर्न सरकारसँग स्थानीय बासिन्दाले माग गरेका छन्।

बिद्युत बिस्तार हुन नसकेका तीन ओटै पालिकाहरूमा दिगो ग्रामिण उद्यम बिकास परियोजनाअन्तर्गत काम काम शुरू भैसकेको भए पनि अझै करिब २ बर्षको समय लाग्ने गमगाड बितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए।

गाउँमा बिद्युत सेवा बिस्तार नहुँँदा स्थानिय जनताको आर्थिक समृद्धिमा असर पुगेको बताईएको छ। बिजुली अभावकै कारण उद्योग–धन्दा, शिक्षा र स्वास्थ्य क्षेत्रसमेत प्रभावित भएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?