भारतीय तरकारी र फलफूल मुगुमा बिक्री

भारतीय तरकारी र फलफूल मुगुमा बिक्री
+
-

मुगु – भारतबाट आयात गरिएका तरकारी र फलफूलको बिक्री मुगुमा तीव्र रूपमा बढेको छ। स्थानीय उत्पादनको अभाव र सहज आयातको कारणले गर्दा भारतबाट ल्याइएका आलु, प्याज, टमाटर,  लसुन ,अनार, भिन्टी,  हरियाे सुखाे खुर्सानी सुन्तला केरालगायत तरकारी तथा फलफूल बजारमा धेरै बिक्री  हुने र माग पनि धेरै  हुने गरेकाे  फलफुल तथा तरकारी  व्यापारी जुनतारा शाहीले बताइन् ।

याे माैसममा मुगुमा हरियाे सागपात बन्दा, गाँजर बाहेक अरू तरकारी नपाईने पनि शाहीले  जानकारी दिइन् ।

स्थानीय उपभोक्ताले भारतीय उत्पादनको मूल्य सस्तो र गुणस्तर राम्रो भएको र  मुगुमा  हिउँदे सिजनमा  हरियाे साग, बन्दा  बाहेक अन्य तरकारी  उत्पादन नहुने भएपछि भारतीय तरकारीकाे माग बढेकाे बताइएकाे छ ।

यसले स्थानीय किसान र उत्पादकमा भने चुनौती सिर्जना गरेको छ।  कृषि जन्य बस्तुहरूकाे उत्पादनमा वृद्धि  गर्न र बाहिरी तरकारीकाे  आयत र  उपभाेगलाई  निरूत्साहित गर्ने तथा स्थानीय कृषककाे  उत्पादनलाई  बढवा दिन स्थानीय सरकार र किसान मिलेर  काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’