८२ वर्षीय कवि घिमिरेले ल्याए ‘धरतीको क्रन्दन’

८२ वर्षीय कवि घिमिरेले ल्याए ‘धरतीको क्रन्दन’
+
-

कनकाई प्रतिभा प्रतिष्ठान झापाको आयोजनामा साहित्यकार बुद्धदेवप्रसाद घिमिरेको ‘धरतीको क्रन्दन’ गद्य कविता सङ्ग्रहको विमोचनसँगै विमर्श कार्यक्रम सम्पन्न भएको छ।

डा. कुमारप्रसाद कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि थिए भने पूर्वमन्त्री राधाकृष्ण मैनालीको समेत उपस्थित थिए।

झापा सुरुंगामा लामो समय अध्यापनमा संलग्न घिमिरेले विभिन्न समयमा लेखेका कविताहरू ‘धरतीको क्रन्दन’मा समाबिष्ट छन्।

प्रमुख अतिथि उप्रेती र विशिष्ट अतिथि मैनालीले संयुक्त रूपमा कविताकृतिको लोकार्पण गरेका थिए। प्रा. डा. अञ्जना वस्ती भट्टराईले ‘कि नोट स्पिकर’को रूपमा पुस्तकका विविध पक्षहरूबारे विमर्श गरेकी थिइन्।

कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराई, डा. विष्णुविभु घिमिरे, प्रा. डा. गोविन्दराज भट्टराईलगायत विभिन्न कवि तथा समालोचकहरुले पनि कृतिबारे चर्चा गरेका थिए। ८२ वर्षीय घिमिरे लामो समयदेखि साहित्य रचनामा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?