अमेरिकामा बन्द हुन अघि टिकटकले आफैं गर्‍यो अफलाइन घोषणा

अमेरिकामा बन्द हुन अघि टिकटकले आफैं गर्‍यो अफलाइन घोषणा
+
-

विश्वको लोकप्रिय सामाजिक सञ्जाल टिकटकले एक सन्देश जारी गर्दै अमेरिकामा बन्द हुनु अघि आफैं अफलाइन भएको छ।

नयाँ कानूनी व्यवस्था लागू हुनु अघि उसले आफूलाई अफलाइन बनाएको हो। नयाँ कानुन अनुसार यो प्लेट फर्म अब केही घण्टा पछि ‘प्रतिबन्ध’ मा पर्ने छ।

अमेरिकी प्रयोगकर्ताहरूको लागि एपमा देखिएको एक सन्देशमा भनिएको छ कि टिकटक प्रतिबन्ध गर्ने कानून लागू भएको छ, जसको अर्थ ‘तपाईं अहिले टिकटोक प्रयोग गर्न सक्नुहुन्न’।

टिकटकले घोषणा गरेको सन्देशमा भनिएको छ ‘हामी भाग्यशाली छौं कि राष्ट्रपति ट्रम्पले हामीलाई टिकटकलाई पुनः बहाल गर्ने कार्यका लागि साथ दिने संकेत दिएका छन्।’

राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा ९० दिनसम्म लम्ब्याउन सक्ने संभावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरूले जनाएका छन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’