खैरो हिरोइनसहित रौतहटबाट एक जना पक्राउ

खैरो हिरोइनसहित रौतहटबाट एक जना पक्राउ
+
-

वीरगञ्ज- लागू औषध खैरो हिरोइनसहित रौतहटबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका- ४ बस्ने ३४ वर्षका प्रचण्डबहादुर थापा रहेका छन् ।

चन्द्रपुर नगरपालिका-४ स्थित हाईवे ट्रामा हस्पिटल प्राली अगाडि पूर्वपश्चिम राजमार्गबाट उनलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलिले पक्राउ गरेको हो ।

पक्राउ परेका थापाको साथबाट एक ग्राम लागूऔषध खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिए ।

पक्राउ परेका थापालाई लागू औषध मुद्दामा अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?