गढीमाई मन्दिर तोडफोड आरोपमा तीन जना पक्राउ

गढीमाई मन्दिर तोडफोड आरोपमा तीन जना पक्राउ
+
-

वीरगन्ज – बाराको गढीमाई मन्दिर तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका–२ बस्ने २३ बर्षका एजाज अंसारी, बाराको महागढीमाई नगरपालिका–१ बस्ने १९ बर्षका अरमान अंसारी र सोही स्थानका ३६ बर्षका विधा सागर पटेल छन्।

माघ १ गते महागढीमाई नगरपालिका–१ स्थित  गढीमाई मन्दिरमा पञ्चवर्षीय मेला चलिरहेको अवस्थामा दर्शनार्थीले चढाउन ल्याएका परेवा लुटने, मन्दिरको घण्टी, पंखा, त्रिशूल, सिसी। क्यामेरा, दानपेटिका र मन्दिरको बिवाह मण्डपमा समेत तोडफोड भएको थियोे।

उक्त घटनामा संलग्न भएको आरोपमा सिसिटिभी फूटेजको आधारमा तीनै जनालाई पक्राउ गरिएको बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?