मुगुमा कोदोकाे माग बढ्याे

मुगुमा कोदोकाे माग बढ्याे
+
-

मुगु – वर्षौंदेखि काठको भकारीमा थन्किएको कोदोले अहिले बजार पाउन थालेपछि यहाँका कृषकमा नयाँ आशा जागेको छ। आयातीत खाद्यान्नको बढ्दो प्रयोगका कारण पछिल्लो समय परम्परागत अन्नबाली कोदोको बर्सेनि स्थानीय कृषकको घरमा थन्किँदै आएको थियो ।

तर, हाल स्थानीय र प्रादेशिक बजारमा कोदोको महत्व पुनः बढ्न थालेपछि किसानमा उत्साह छाएको छ। स्थानीय बजारका व्यापारीले कोदोको मूल्य उचित पाउन थालेपछि कृषक आफ्नो उत्पादन बिक्री गर्न उत्सुक देखिएका छन्। मुगुमा उत्पादित कोदो, पोखरा, नेपालगन्ज , काठमाडाैँलगायत शहरमा माग बढेको ब्यापारीले बताएका छन् ।

यससँगै, स्वस्थकर खानाका रूपमा कोदोप्रतिको चासो बढ्दा यसले कृषिमा योगदान पुर्याउने विश्वास गरिएको छ। बर्षौ देखी भकारीमा थन्किदै आएको कोदो घर आँगनमै व्यापारी आई कोदो खरिद हुन थालेपछि लाखौ रूपयाँ जिल्ला भित्रिएको छ ।

परम्परमगत बाली कोदोको माग बदै गएपछि सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि कोदोको प्रवर्द्धनमा ध्यान दिन थालेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?