काममा लगाइदिने भन्दै होटलमा देह व्यापारमा लगाएको आरोपमा ४ जना पक्राउ

काममा लगाइदिने भन्दै होटलमा देह व्यापारमा लगाएको आरोपमा ४ जना पक्राउ
+
-

वीरगन्ज – राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारी होटलमा देह ब्यापारमा लगाएको आरोपमा एक भारतीयसहित चार जना वीरगन्जबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत विहार छपरा जिल्ला बस्ने ३५ बर्षका मनेजर राय,महोत्तरी भंगहा नगरपालिका–२ टिकुलिया बस्ने ३२ बर्षकी सुक्राति चौधरी,ओखलढुंगा देयाले गाउँपालिका–५ बस्ने ३३ बर्षका दिपेश राई र बारा जितपुर सिमरा उपमहानगरपालिका(१४ बस्ने ३८ बर्षकी मिरा कुमारी महतो छन्।

वीरगञ्ज महानगरपालिका–१६ भन्सार नजिकै रहेको होटलमा ग्राहकसँग शारीरिक सम्पर्क राख्न लगाई बेश्याबृत्तिमा संलग्न गराइरहेको अवस्थामा होटल स्वस्तिका र होटल रितेशबाट दुइजना महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनाविरुद्ध मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ बमोजिमको कसूरमा अदालतबाट सात दिनको म्याद थप गराई अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुबास भट्टले जानकारी दिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’