डाँफेसहित संरक्षित पक्षीको चोरी सिकारमा संलग्न दुई जना पक्राउ

डाँफेसहित संरक्षित पक्षीको चोरी सिकारमा संलग्न दुई जना पक्राउ
+
-

मुगु– रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा संरक्षित पक्षी डाँफे तथा अन्य पक्षीको अवैध शिकार गर्ने दुई जना पक्राउ परेका छन्। भरुवा बन्दुक प्रयोग गरी चोरी सिकार गर्दै आएका उनीहरूलाई निकुञ्जका कर्मचारी र श्री हनुमानध्वज गुल्मको संयुक्त टोलीले पक्राउ गरेको हो।

निकुञ्ज क्षेत्रभित्र चोरी सिकारी भैरहेको गोप्य सूचनाका आधारमा विशेष अपरेशन सञ्चालन गरिएको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ का २६ वर्षीय मान बहादुर कठायत र ३९ वर्षीय गोरे कठायतबाट विभिन्न प्रमाण समेत बरामद गरिएको छ।

बरामद सामग्रीमा तीन वटा मृत डाँफे, तीन वटा मृत फक्रास, भरुवा बन्दुक, त्यसमा प्रयोग हुने गोली तथा बारुदसहित अन्य सामग्री रहेको वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?