नौ जनालाई नइ बाल पुरस्कारको घोषणा

नौ जनालाई नइ बाल पुरस्कारको घोषणा
+
-

काठमाडौं- नइ प्रकाशनले नौ जनालाई नइ बाल पुरस्कारको घोषणा गरेको छ।

आ-आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने तीन वर्षदेखि १५ वर्ष सम्मका नौ जना बालबालिकालाई २०८० सालको ‘नइ देरुनीखपु पुरस्कार’ समर्पण गर्ने निर्णय भएको हो।

नइका कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बिहीबार बसेकोबैठकले सो निर्णय गरेको हो।

‘नइ देरुनीखपु पुरस्कार’ बाट पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ प्रतिष्ठा केसी, चित्रकलातर्फ श्रीया गुरुङ, सङ्गीततर्फ सानवी यादव, नृत्यतर्फ अनिका महर्जन र खेलकुदतर्फ सुप्रिया ऐर रहेका छन्।

ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही १० हजार रुपैयाँ रहेका छन्। यसैगरी नइ कोपिला पुरस्कार गायनमा काव्या शिवाकोटी र नृत्यमा सुधा तामाङलाई समर्पण गर्ने निर्णय भएको नइद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही सात हजार रुपैयाँ रहेका छन्।

ताम्रपत्रसहित पाँच हजार रुपैयाँ राशिको नइ चिचिला पुरस्कार तीन वर्षकी मानशी भण्डारीलाई समर्पण गरिने भएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले जानकारी गराए।

यी हुन् पुरस्कार पाउन नौ बालबालिका:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?