सुरू भयो एचपीभी खोप अभियान

सुरू भयो एचपीभी खोप अभियान
+
-

धनगढी –  सुदूरपश्चिम प्रदेशमा पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरू भएको छ।

सुदूरपश्चिमका ९ वटै जिल्लामा रहेका १० देखि १४ वर्षका १ लाख ८१ हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मंगलबारदेखि सुरू गरिएको हो।

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले धनगढीको शारदा स्कुलबाट खोप अभियानको शुभारम्भ गरेका हुन्। उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री तथा खोप लगाएकी किशोरीलाई खोप कार्ड दिएर अभियानको सुरुवात गरे।

हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर अलग्गै खोप केन्द्र पनि तोकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?