दश दिनदेखि हराएका बालक मृत भेटिए

दश दिनदेखि हराएका बालक मृत भेटिए
+
-

वीरगन्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका सिमरास्थित मामाघर आएका तीन बर्षका बालक मृत फेला परेका छन्।मामाघर आएका बालक अंश चौधरी शनिबार खोलामा मृत फेला परेका हुन्।

बालक चौधरी माघ १७ गतेदेखि हराएका थिए। उनको शव पर्साको वीरगन्ज महानगरपालिका र बाराको जितपुर सिमरा उपमहानगरपालिकाको सिमानामा पर्ने कियासोत नदिमा भेटिएको हो।

बालक अंश रौतहटको दुर्गा भवानी गाउँपालिका–१ रितेश चौधरीका छोरा हुन्। शव हेरेर उनका परिवारजनले बालक चौधरी नै भएको भनी सनाखत गरेको ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख डिएसपी शुभद्रा वाइबाले बताइन्।

उनका अनुसार प्रारम्भिक रुपमा हराइ रहेका बालककै शव रहेको देखिएको तर यस बारेमा थप पुष्टिको लागि पोस्टमार्टमको लागि शवलाई प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताइन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’