भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलाको अन्तिम दिन अवओकनकर्ताको घुँइचो

भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलाको अन्तिम दिन अवओकनकर्ताको घुँइचो
+
-

काठमाडौँ- राजधानीको भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलाको अन्तिम दिन सोमबार अवओकनकर्ताको घुँइचो लागको छ ।

मेलामा प्रविधिमा चासो राख्ने तथा विद्यार्थीहरूको घुइँचो लागेको हो। आयोजकले मेलामा सवै क्षेत्रका ब्यक्तिहरूले अवलोकन गरेको जनाएको छ ।

माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्टम’ मा प्रविधिप्रेमीहरूको घुँइचो लागेको हो ।

३०औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् ।

महोत्सवलाई सूचना प्रविधिका विकास र विस्तारलाई नजिकबाट चिन्ने अवसरको रूपमा प्रस्तुत भएको छ । क्यान इन्फोटेकको आज (सोमबार) अन्तिम दिन रहेकाले अवलोकनकर्तालाई मध्यनजर गर्दै ६ बजेसम्म टिकट खुला गरिएको छ ।

तस्बिरहरूः 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’