संरक्षणको पर्खाइमा राराको ढुङ्गेधारा

संरक्षणको पर्खाइमा राराको ढुङ्गेधारा
+
-

मुगु – राराताल नजिकैको मुख्य बाटो छेउमा रहेको ऐतिहासिक ढुङ्गेधारा संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। स्थानीय बासिन्दाको भनाइअनुसार यो ढुङ्गेधारा हजारौँ वर्ष पुरानो मानिन्छ।

स्थानीय बुढापाका अनुसार यो ढुङ्गेधारा भीमसेन थापाको पालामा निर्माण गरिएको बताइन्छ। ०३२ सालमा रारालाई निकुञ्ज घोषणा गरेपछि र रडाले र छप्राल बस्तीलाई २०३५ सालमा बाँकेको चिसापानी सारिएको थियो।

रडाले र छप्राले पानी खाने यो ऐतिहासिक ढुङ्गे धारा हाल पानीको स्रोत सुक्दै गएपछि प्रयोगविहीन जस्तै भएको छ।
ढुङ्गाको संरचना  जस्ताकाे तस्तै भए पनि धारावरीपोरीको ब्यबस्थापन उचित तरिका बाट हुन नसकेको राराका पर्यटन ब्यबसायी बृखबहादुर रोकायाले बताए।

उनले भने, ‘पहिले पानी सुकिसकेको भएपनि पुजाआजा गरेपछि थोरै भएपनि पानी आउन थालेको छ ।’
यस ऐतिहासिक सम्पदाको उचित संरक्षण र पुनर्निर्माणको पहल नहुँदा यसको ऐतिहासिक महत्व हराउँदै गएको स्थानीयले बताएका छन्। सम्बन्धित निकायले समयम संरक्षण नगरे यसले ऐतिहासिक सम्पदामाथि गम्भीर क्षति पुर्‍याउने स्थानीयको चिन्ता व्यक्त गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?