स्रोत नखुलेको १० लाख नगदसहित  एक भारतीय पक्राउ

स्रोत नखुलेको १० लाख नगदसहित  एक भारतीय पक्राउ
+
-

वीरगन्ज – स्रोत नखुलेको दश लाख नगदसहित  हुण्डी कारोबारमा संलग्न एक भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रक्सौल ग्राम रक्सौल वडा नं।१७ बस्ने २२ बर्षका नेहाल कुमार छन्।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका(८ लिंक रोडबाट उनलाई चेकजाँच गर्दा पक्राउ गरेको हो।

नेहालको साथबाट स्रोत नखुलेको दस लाख रकम बरामद गरिएको प्रहरीले जनाएको छ।रकमसहित पक्राउ परेका उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम  (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा थप अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता डिएसपी सुभाष भट्टले जानकारी दिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’