सचिवलाई कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ

सचिवलाई कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ
+
-

पोखरा – कार्यकक्षमै वडा सचिवलाई कुट्ने बन्दीपुरका वडाध्यक्ष पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बन्दीपुरले बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई पक्राउ गरेको हो।

वडाध्यक्ष गुरुङले वडा सचिव नवीन भुसाललाई बिल भुक्तानीका लागि दबाब दिदैं नमानेपछि सोमबार विहान कुटपिट गरेका थिए।
गाला र घाटीमा चोट लागेका वडा सचिव भुसालको बन्दीपुर अस्पतालमा सामान्य उपचारपश्चात भरतपुर लगिएको छ।

गाउँपालिकाले कानुन बमोजिम कारबाहीका लागि निवेदन दिएपछि वडाध्यक्षलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले बताए । ‘कुन कसुरमा मुद्वा चलाउने पीडित पक्षको माग अनुसार हुन्छ’, उनले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?