दश किलो गाँजासहित एक जना पक्राउ

दश किलो गाँजासहित एक जना पक्राउ
+
-

वीरगञ्ज- दश किलो गाँजासहित बाराबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उप महानगरपालिका- १५ बस्ने ३७ वर्षका सूर्य पाखरिन रहेका छन् ।

जितपुर सिमरा उप महानगरपालिका- १ पथलैया चोकस्थित ना ४ ख ७१६५ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्दा बसमा सवार पाखरिनको साथबाट प्रहरीले दस किलो गाँजा बरामद गरेको हो ।

गाँजासहित उनलाई नियन्त्रणमा लिइ आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’