सुनौला हजार दिनका महिलालाई आयोडिनयुक्त नुन सहयोग

सुनौला हजार दिनका महिलालाई आयोडिनयुक्त नुन सहयोग
+
-

सिमकोट – सुनौलो हजार दिनका महिलालाई आयोडिनयुक्त नुन सहयोग गरिएको छ। अंग्रेजी महिना फेबु्रअरीलाई आयोडिनयुक्त नुनको महिना मनाउने क्रममा ती महिलालाई नुन सहयोग गरिएको हो।

आयोडिम महिना मनाउने क्रममा सुनौलो हजार दिनका महिलालाई आयोडिनयुक्त एक केजी नुन सहयोग गरिएको सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस बोहराले बताए।

जम्मा३४ जना गर्भवती रसुत्केरी महिनालाई नुन सहयोग गरिएको हो। यसमा १७ जना गर्भवती र १७ जना सुत्केरी आमालाई नुन सहयोग गरिएको हो।

दिवस मनाउने क्रममा स्वास्थ्य चौकीले आयोडिनयुक्त नुनको ब्यवस्थापन आफै गरेको हो। दिवस मनाउने क्रममा सुनौलो हजार दिनका महिलालाई नुनको प्रयोग, फाईदा, उपभोगिता, नखादाका बेफाईदाका बारेमा पनि जानकारी गरिएको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’