जबरजस्ती करणी आरोपमा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष गिरी पक्राउ

जबरजस्ती करणी आरोपमा एकीकृत समाजवादी गण्डकीका उपाध्यक्ष गिरी पक्राउ
+
-

पोखरा- जबरजस्ती करणीको आरोपमा नेकपा एकीकृत समाजवादीका गण्डकी उपाध्यक्ष विष्णु गिरी पक्राउ परेका छन् । उनलाई मंगलबार प्रहरीले स्याङजाबाट पक्राउ गरेको हो।

स्याङजा जिल्ला अध्यक्षसमेत रहेका उनलाई स्याङजाको पुतलीबजार नगरपालिका- १४ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यलय कास्की पठाएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी निरीक्षक उमेश श्रेष्ठले जानकारी दिए । ‘पक्राउ गर्नलाई पत्राचार भएपछि समन्वय गरेका हौं,’ उनले भने ।

गिरीलाई कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको जनाएको छ । फागुन २ गते जबरजस्ती करणी मुद्दामा पक्राउ गर्न आदेश जारी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका गिरीलाई जिल्ला अदालत कास्कीले ६ दिनको म्याद थप गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?