अमेरिका हिँडेका दाङका पूर्णबहादुरको घानामा मृत्यु

अमेरिका हिँडेका दाङका पूर्णबहादुरको घानामा मृत्यु
+
-

काठमाडौँ– अवैध रुपमा अमेरिका जान लागेका दाङका पूर्णबहादुर डाँगीको अफ्रिकी मुलुक घानामा मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घका पूर्वकाषाध्यक्ष हिक्मत थापाले दिएको जानकारीअनुसार डाँगी दाङ शान्तिनगरका हुन्।

उनी कुन वडाका भन्ने खुलाइएको छैन। थापाले सामाजिक सञ्जालामा लेख्दै भनेका छन्, ‘अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिँडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्यु भएको छ।’

थापाले डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि आकरास्थित एक अस्पतालमा राखिएको जानकारी दिएका छन्। शान्तिनगर गाउँपालिका दाङमा अवैध रुपमा धेरै अमेरिका जाने पालिकामध्ये पर्छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’