बहुमूल्य बुद्ध चित्तको दानासहित चन्द्रगढी विमानस्थलमा एक पुरुष पक्राउ

बहुमूल्य बुद्ध चित्तको दानासहित चन्द्रगढी विमानस्थलमा एक पुरुष पक्राउ
+
-

झापा- बहुमूल्य बुद्ध चित्तको दानासहित एक व्यक्ति चन्द्रगढी विमानस्थलमा पक्राउ परेका छन् ।

बिहीबार दिउँसो ३ बजे चन्द्रगढी विमानस्थलमा बुद्ध एयरमा काठमाडौं जानको लागि चेकजाँच गर्ने क्रममा काभ्रे तिमल गाउँपालिका –६ बस्ने ५५ वर्षीय सानुबाबु तामाङलाई बुद्ध चित्तको दाना करिब ६ केजी (११० वटा उनेको माला र ३ वटा हातमा लगाउने माला) र करिब १५.८२० केजी बुद्ध चित्तको खुल्ला दानासहित पक्राउ गरिएको हो ।

उनको साथबाट नेपाली रुपैयाँ, भारतीय रुपैयाँ, अमेरिकी डलर, भुटानको रकम र चीनको रकम बरामद भएको छ । उनलाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?