विमानस्थल बाहिर पूर्वराजाको भव्य स्वागत (तस्बिरहरू)

विमानस्थल बाहिर पूर्वराजाको भव्य स्वागत (तस्बिरहरू)
+
-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँमा भव्य स्वागत भएको छ।

पोखराबाट फर्किएका पूर्वराजा शाहलाई समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन्।

उनको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, दुर्गा प्रसाईंलगायत विमानस्थल पुगेका छन्।

पूर्वराजाको स्वागतका लागि राजसंस्था पक्षधरहरू ठूलो संख्यामा विमानस्थल पुगेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?