प्रचण्ड भन्छन्- ‘सरकारको घोडा बिचौलियाले चलाए’

प्रचण्ड भन्छन्- ‘सरकारको घोडा बिचौलियाले चलाए’
+
-

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमाल दहाल ‘प्रचण्ड’ले सरकारको घोडा बिचौलियाले चलाएको आरोप लगाएका छन्।

एउटा नियुक्ति पनि सरकारले नगरेको भन्दै त्यसो गरेको भए एउटामात्र उदाहरण दिन उनले चुनौति पनि दिए।

‘यो सरकारको घोटा मैले सरकार र सरकारका मन्त्रीहरूले चलाएको देखेको छैन। पहिले भनेको जस्तै घोडा बिचौलियाले चलाएका छन्’, उनले भने ‘एउटा नियुक्ति पनि सरकारले गरेको छैन। सबै विचौलियाले गरेका छन्।’

प्रचण्डले दुई तिहाइको सरकार खतरानाक हुने लक्षण दिएको पनि बताएका छन्। नियुक्तिका सरकारले भद्रगोल गरेको पनि आरोप लगाए।

सरकारले कसैलाई भाउ नदिएका कारण जनता सडकमा आउनुपर्ने अवस्था आएको उनको भनाइ छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?