संविधान बनेपछि धेरै कुरा गर्‍यौँ, धेरै कुरा गर्नबाट चुक्यौँ: गगन थापा

संविधान बनेपछि धेरै कुरा गर्‍यौँ, धेरै कुरा गर्नबाट चुक्यौँ: गगन थापा
+
-

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले संविधान बनेपछि धेरै कुरा गरिएको र धेरै कुरा गर्नबाट चुकिएको पनि बताएका छन्।

मंगलबारको प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले २०७० सालमा संविधान बनेपछि आजसम्म हुनुपर्ने धेरै कुरा गर्नबाट सरकार चुकेको भएपनि धेरै कुरा भएको बताए।

तर केही भएको छैन भन्ने गरी बढाइ चढाइ हुने गरेको उनको भनाइ छ।

थापाले राम्रा भएका कुराको मैले गरेको नभएको कुराहरू सबै अन्य दलका कारण नभएको भन्ने भाष्य गलत रहेको जिकिर गरे।

आजसम्म भएका राम्रा पनि नराम्रा पनि सबैको जिम्मेवारी सबै दलहरूले लिनुपर्ने उनको भनाइ छ।

उनले लोकतन्त्रप्रति आफ्नो दल नेपाली काँग्रेस प्रतिवद्ध रहेको पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?