प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ

प्रतिबन्धित लागुऔषध सहित ७ जना पक्राउ
+
-

झापा- झापा र मोरङबाट प्रतिबन्धित लागुऔषधसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

झापाको दमक नगरपालिका-१ स्थितमा कोठा भाडामा बस्दै आएका २६ बर्षीय डेकबहादुर थापाको कोठामा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा फागुन २९ गते इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले थापा सहित इलाम माङ्सेबुङ गाउँपालिका -३ की २५ बर्षीया अनु राई,  झापा कमल गाउँपालिका-३ का २६ बर्षीय सुरज कुमाल, दमक-५ का २५ बर्षीय रकद धिमाल र  दमक-७ का २८ बर्षीय बिरबहादुर पौडेललाई ट्रामाडोल ९० क्याप्सुल,  स्पासपेन ७० चक्की र लागुऔषध खैरो हेरोइन ५ सय मिलिग्रामसहित नियन्त्रणमा लिएको थियो ।

यसैगरी फागुन २९ गते इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी टोलीले लेटाङ नगरपालिका-२ का १९ बर्षीय बिशाल परियार र १८ बर्षीया अप्सरा राईलाई निजहरूकै घरबाट ट्रामाडोल २३६ क्याप्सुल र प्रतिबन्धित औषधी २३० चक्कीसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?