होलीमा जथाभावी गर्ने सात जना पक्राउ, पाँच सय बढी सवारी साधन होल्ड

होलीमा जथाभावी गर्ने सात जना पक्राउ, पाँच सय बढी सवारी साधन होल्ड
+
-

झापा – होलीमा जथाभावी गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अवाञ्छित गतिविधि गर्ने ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए।

त्यस्तै जथाभावी चलाउने ५६४ वटा सवारी साधन प्रहरीले होल्ड गरेको छ । ४०९ वटा मोटरसाइकल, ४० वटा अटो र सिटी सफारी तथा १५ वटा चार पांग्रेलाई होल्ड गरिएको उनले बताए।

होल्ड गरिएका सवारी साधनलाई जरिवाना तिराएर छोडिने डिएसपी खड्काको भनाइ छ । मोटरसाइकलमा तीनजना सवार हुने, मादक पदार्थ सेवन गरी चलाउने, बिनाहेल्मेट सवारी चलाउने, बाटोमा अबाञ्छित गतिविधि गर्नेलाई कार्वाही गरिएको डीएसपी खड्काले जानकारी दिए ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’