ट्रकबाट एक क्विन्टल गाँजा बरामद

ट्रकबाट एक क्विन्टल गाँजा बरामद
+
-

वीरगञ्ज – बाराबाट सशस्त्र प्रहरीले ट्रकमा रहेको एक क्विन्टल तीन किलो गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा पचरौता नगरपालिका–३ रामनगर स्थित बिओपि बेनौलीबाट खटिएको टोलिले ना ८ ख ९०२७ नम्बरको ट्रकबाट गाँजा बरामद गरेको हो ।

बरामद गाँजासहित ट्रकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रबक्ता डिएसपी विजय राज पण्डितले जानकारी दिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’