वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु र सचिवमा नेविसंघ विजयी

वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियु र सचिवमा नेविसंघ विजयी
+
-

वीरगञ्ज – वीरगञ्ज नर्सिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा सभापतिमा अनेरास्ववियु र सचिवमा नेविसंघका उमेदवार बिजयी भएका छन्।

शनिबार  सम्पन्न मतगणना परिणामअनुसार क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकि आर्जु राय बिजयी भएकी हुन।उनले एक सय ३ मत प्राप्त गरेर सभापति पदमा जित हासिल गरेकी हुन।उनकी निकटतम प्रतिद्वन्द्वी नेविसंघकी दिब्यान्शु श्रेष्ठले ९५ मत प्राप्त गरिन।सभापतिमा अनेरास्ववियु क्रान्तिकारीकी कविता आचार्यले ७२ मत ल्याइन।

सचिव पदमा भने नेविसंघकी मन्दिरा चिमोरिया एक सय ४ मत ल्याएर बिजयी भइन।उनकी निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकि शिलाकुमारी चौहानले ९६ मत प्राप्त गरिन्।

दुई सय ७३ जना मतदाता रहेकोमा दुई सय ७२ खसेको थियोे। क्याम्पसमा विवादका कारण मतगणना बिचमै रोकिएको थियोे।तर प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा सहमति भएपछि शनिबार मतगणना सम्पन्न भइ चुनावी नतिजा सार्वजनिक भएको हो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’