ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव

ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, जंगलमा भेटियो शव
+
-

जनकपुरधाम- महोत्तरीको जंगलमा एक युवकको धारिलो हतियारले प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार शुक्रबार साँझ साढे ५ बजेको समयमा गौशाला नगरपालिका ८ स्थित सागरनाथ वन विकास परियोजनाको जंगलमा युवकको शव फेला परेको हो।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने २५ वर्षीय शिवशंकर महतोको जंगलमा रेल्वे ट्रयाकको दक्षिणतर्फ घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा शव फेला परेको प्रवक्ता जैसवारले बताए । शवको सनाखत भएपछि हत्याको घटनामा अनुसन्धान अगाडि बढाइएको बताए ।

दिगम्बरपुरका स्थानीयका अनुसार शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली महोत्तरीको बर्दिबासका लागि निस्केका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?