डेढ क्विन्टल गाँजासहित पाँच जना पक्राउ

डेढ क्विन्टल गाँजासहित पाँच जना पक्राउ
+
-

वीरगञ्ज- डेढ क्विन्टल गाँजासहित पर्सा र बाराबाट पाँच जना पक्राउ परेका छन् । एक क्विन्टल पचास किलो गाँजासहित बाराको जितपुर सिमरा उपमहानगरपालिका- ४ औराहा स्थित दुधौरा खोलाबाट चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका- २२ चक्री टोल बस्ने बुद्ध घलान, वडा नम्बर ८ बस्ने नन्दकिशोर सहनी, वीरबहादुर डम्वा र मकवानपुर हेटौँडा- १५ रातोमटि बस्ने सोमलाल पाख्रिन रहेका छन् ।

दुधौरा खोला भएर टाउकोमा बोकेर गाँजा लागिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । यस्तै, गाँजा र अफिमसहित पर्साको बहुदरमाइ नगरपालिका ६ भौराटार निवासी अमेरिका प्रसाद साह गोढ लाई प्रहरीले पक्राउ गरेको छ ।

उनको घरबाट गाँजा १३ किलो र अफिम जस्तो देखिने पदार्थ ७१.८० ग्राम बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’