चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा निर्देशक सन्तोष लोहनी नियुक्त

चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा निर्देशक सन्तोष लोहनी नियुक्त
+
-

निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा नियुक्त भएका छन्। संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनी सदस्यमा नियुक्त भएका हुन्।

२०४९ सालबाट फिल्म ‘अपमान’मा अभिनय गर्दै करिअर थालेका उनले फिल्म र टेलिभिजन कार्यक्रमको अभिनय, निर्देशन र निर्माणमा पनि सक्रियता दर्शाइरहेका छन्।

‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन,’ ‘हेलो नेपाल,’ ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रममा पनि काम गरेका छन् ।

उनी निर्देशित पछिल्लाे चलचित्र ‘शुभ लभ’ प्रदर्शनमा आएकाे थियाे।

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?