दीपकराज गिरी भन्छन्- ‘तपाईंहरूको शासन शैलीले पूर्वराजाको डिमान्ड बढ्यो’

दीपकराज गिरी भन्छन्- ‘तपाईंहरूको शासन शैलीले पूर्वराजाको डिमान्ड बढ्यो’
+
-

काठमाडौं- कलाकार दीपकराज गिरीले अहिलेको शासन शैलीले पूर्वराजाको माग बढेको बताएका छन्।

हालै भएको राजावादीको आन्दोलनलाई स्मरण गराउँदै गिरीले वर्तमान सरकारको शासन व्यवस्थाले पूर्वराजा ज्ञानेन्द्र शाहको माग बढेको टिप्पणी गरेका हुन्।

‘यहा शासन व्यवस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो कि त्यो मान्छे गणतन्त्र विरोधी हुन्छ कि त राजावादी हुन्छ,’ सामाजिक सञ्जालमा उनी लेख्छन्,’तपाईंहरूको अस्वस्थ प्रतिस्पर्धाले नै हो जनतामा नैराश्यता आएको! यहँ पूराना राजाको डिमान्ड बढाएको तपाईंहरूकै शासन शैलीले हो!’

साथै, शासन व्यवस्था संचालन गर्ने शैली राम्रो भएन भन्यो भने त्यो मान्छेलाई ‘गणतन्त्र विरोधी’ या ‘राजावादी’को ट्याग भिराइने गरेको उनको जिकिर छ। आफूले अहिलेको शासन शैली भएन भन्दा राजावादीको ट्याग दिइएको भन्दै सुरूमै लेखेका छन्,’सर्वप्रथम म राजावादीको तर्फबाट यहाँहरूलाई नमस्कार।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?