नेपालको होचो भू-भाग कचनकवललाई केन्द्रमा राखेर तयार पारिएको गीत सार्वजनिक हुँदै

नेपालको होचो भू-भाग कचनकवललाई केन्द्रमा राखेर तयार पारिएको गीत सार्वजनिक हुँदै
+
-

झापा- नेपालको सबैभन्दा होचो भूभाग मानिने कचनकवल गाउँपालिकालाई केन्द्रमा राखेर तयार पारिएको नयाँ गीत छिट्टै सार्वजनिक हुने भएको छ।

‘जति घुमौं शहर बजार, जति डुलौं देश विदेश’ बोलको उक्त गीतका शब्द प्रमोद खतिवडाले लेखेका हुन्। गीतमा कचनकवलकै प्रतिभाशाली गायक-गायिका दीपक सापकोटा, दीपा तामाङ, विनुसा राई, सबिन लिम्बू, सडज लिम्बू सम्बाहाङ्फे, इन्जिनियर प्रमोद खतिवडालगायतका कलाकारहरूले आवाज दिएका छन्।

गीतको संगीत संयोजन तथा कम्पोजिसन सबिन लिम्बूले गरेका छन्। सांगीतिक सिर्जनामार्फत कचनकवल गाउँपालिकाको भौगोलिक विशेषता, सांस्कृतिक धरोहर तथा ऐतिहासिक महत्त्वलाई उजागर गर्ने अपेक्षा गरिएको छ।

स्थानीय परम्परा, जीवनशैली र प्राकृतिक सौन्दर्यलाई आकर्षक ढंगले प्रस्तुत गरिएको यस गीत चाँडै दर्शक तथा श्रोतामाझ ल्याइने जानकारी संगीत संयोजक लिम्बूले दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?