१९७४ एडीले लियो सांगीतिक विश्राम, यस्तो थियो अन्तिम कन्सर्ट (तस्बिरहरू)

१९७४ एडीले लियो सांगीतिक विश्राम, यस्तो थियो अन्तिम कन्सर्ट (तस्बिरहरू)
+
-

काठमाडौँ- नेपालको लोकप्रिय व्याण्ड १९७४ एडीले आफ्नो अन्तिम कन्सर्ट शनिवार राति हायात ग्राउण्डमा आयोजना गरेको छ ।

तीन दशक लामो सांगीतिक यात्रालाई विश्राम दिनु अघि व्याण्डले अन्तिम प्रस्तुति दिएको । ब्याण्डले आफ्नो अन्तिम प्रस्तुतिलाई “अन्तिम यात्रा” भनेको छ ।

ब्याण्ड मेम्बरमा  एक साथ एड्रियन प्रधान, फिरोज स्याङ्देन, संजय श्रेष्ठ, मनोज कुमार केसी, निराकार याकथुङ्बा, फिरोज स्याङ्देनले प्रस्तुति दिएका हुन्।

तस्बिरहरूः

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?