बल्खुमा कार्यक्रमपछि फोहोर उठाउँदै राप्रपा कार्यकर्ता (तस्बिरहरू)

बल्खुमा कार्यक्रमपछि फोहोर उठाउँदै राप्रपा कार्यकर्ता (तस्बिरहरू)
+
-

काठमाडौँ – बल्खु क्षेत्रमा प्रदर्शनका क्रममा भएको फोहोर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताहरूले आफै सफा गरेका छन्।

राजसंस्था पुनःस्थापनाको मागसहित गरिएको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोहोर आफै सभा गरेर जान कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए।

साथै उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई हतार हजार जरिवाना पत्र नकाट्न चेतावनी दिएका थिए।

यसअघि चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनपछि महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?